#DiabetesDiet #NepaliHealthTips
डायबिटीज आजकल धेरै सामान्य रोग भएको छ। के तपाईंले आफ्नो रक्त चाको स्तर नियन्त्रण गर्न गाह्रो भइरहेको छ? स्वस्थ खानाको ब्यवस्थाले तपाईंको डायबिटीज नियन्त्रण गर्न मद्दत गर्छ। यो भिडीयोमा, Dietician म्रिदुला राईले, मधुमेहको रोगीहरुले कुन खाना खानुपर्छ र कुन खाना नखानु भनेर बुझाउनेछन् ।
यो भिडियो मा,
मधुमेह के हो? यसलाई राम्रो आहार पालन गरेर नियन्त्रण गर्न सकिन्छ? (0:00)
कति चिनी लिन अनुमति छ? (3:26)
कस्तो खाना त्यागनु पर्छ? (4:18)
कुन फलफूल राम्रो हो र कुन होइन? (5:18)
मधुमेह रोगीको लागि आहारमा अन्य के गर्ने र नगर्ने (6:42)
Diabetes is a major health issue that many people live with. Diet is a very important part of the management of Diabetes. But sometimes people with diabetes get confused about what foods they should eat to manage their condition. Let’s know more about diabetes & diet plan from Mridula Rai, a Dietician.
In this Video,
Diet plan for Diabetes Patient? in Nepali (0:00)
How much sugar can a diabetic eat? in Nepali (3:26)
What foods should diabetics avoid? in Nepali (4:18)
Which fruits should diabetes patients eat? in Nepali (5:18)
What to Do & what not in Diabetes? in Nepali (6:42)
Subscribe Now & Live a Healthy Life!
स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस।
Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns.
For feedback and business inquiries, contact Swasthya Plus Nepali at [email protected]. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!