#PCOS #Pregnancy #NepaliHealthTips
पीसिओएस (पोलीसिस्टिक अवरी सिन्ड्रोम) गर्भाधानमा असर गर्छ, तर उचित देखरेख र यत्रायत्रा गर्दा, गर्भाधान गर्न सम्भव छ। यो भिडियोले पीसिओएसले कसरी गर्भाधानमा असर गर्छ, गर्भावस्थामा कसरी चुनौती पर्छ, र पीसिओएस भएका महिलाहरूका लागि महत्त्वपूर्ण सुझावहरू प्रदान गर्नेछ |
यो भिडियोमा,
PCOS भनेको के हो? (0:00)
यदि कसैलाई PCOS छ भने के वहाँ गर्भवती हुन सक्छ? (2:07)
PCOS सँग सम्बन्धित गर्भावस्थामा केही कठिनाई हुन्छ? (3:13)
PCOS भएका व्यक्ति बाट जन्मेका बच्चाहरूलाइ कुनै खतरा हुन सक्छ? (5:03)
Polycystic Ovary Syndrome (PCOS) is a common condition that affects your hormones. PCOS causes irregular menstrual periods, excess hair growth, acne and infertility. Is getting pregnant difficult with PCOS? Will PCOS affect the baby? Let’s know more about PCOS during Pregnancy from Dr Esha Sharma, a Fertility Specialist.
In this Video,
What is PCOS (Polycystic Ovary Syndrome)? in Nepali (0:00)
Can someone get pregnant if they have PCOS? in Nepali (2:07)
Are there any complications with pregnancy related to PCOS? in Nepali (3:13)
Is there any effect on the child? in Nepali (5:03)
Subscribe Now & Live a Healthy Life!
स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस।
Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns.
For feedback and business inquiries, contact Swasthya Plus Nepali at [email protected]. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!