#Anxiety #NepaliHealthTips
चिन्ता आजकल एक सामान्य मानसिक समस्या भएको छ। यो डर र चिन्ताको भावना द्वारा विशेषता गरिन्छ र छिटो मुटुको धड्कन वा सास फेर्न नसक्ने लक्षणहरुले चिनिन्छ। यद्यपि, यी सामान्य लक्षणहरू मात्र हो । अझै बुझ्न, क्लिनिकल मनोवैज्ञानिक, विवेक प्रधान ले यो भिडीयोमा बताउनु हुन्छ।
यो भिडियो मा,
Anxiety वा चिन्ता के हो? कारण र लक्षणहरू के हो? (0:00)
कसरी कम गर्न सक्छौं? (7:12)
हामिले कहिले व्यावसायिक सहयोग खोज्नु पर्छ र कसबाट? (9:11)
आफ्नो वरिपरि कसैले चिन्ता सँग व्यवहार गर्दै रहेको छ भने हामी उनिहरुलाइ कसरी समर्थन गर्न सक्छौ? (12:02)
Anxiety is one of the most common psychological experiences among people. It is characterized by feelings of fear and worry and can lead to a rapid heartbeat or shortness of breath. So, how is anxiety different from everyday worry? How to cope with Anxiety? Let’s know from Bivek Pradhan, a Psycologist.
In this Video,
Causes and Symptoms of Anxiety, in Nepali (0:00)
Prevention of Anxiety, in Nepali (7:12)
When to seek professional help for Anxiety? in Nepali (9:11)
How can we support someone dealing with Anxiety? in Nepali (12:02)
Subscribe Now & Live a Healthy Life!
स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस।
Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns.
For feedback and business inquiries, contact Swasthya Plus Nepali at [email protected]. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!