#BadBreath #OralHygiene #NepaliHealthTips
सास गनउने असुविधा गन्ध मुखबाट आउँछ। मुखको अस्वच्छता र केही खाना-पिउनहरु बदसासको कारण हुन सक्छ। केही स्वास्थ्य समस्याहरु पनि बदसासको कारण हुन सक्छन्। डेन्टल सर्जन तथा कस्मेटिक डेन्टिस्ट डा. अनमोल दहालले मुखको सफाई र देखभालमा ध्यान दिने उपायहरु यस भिडियो बताएका छन् ।
यो भिडियो मा:
सासको दुर्गन्ध के हो? (0:00)
सास गन्हाउने कारण? (0:41)
हामीले कति चाँडो डाक्टरलाई भेट्नुपर्छ? (2:07)
सासको दुर्गन्धबाट छुटकारा पाउनको लागि उपचार (2:37)
दुर्गन्धको लागि रोकथाम उपायहरू (4:16)
Bad Breath/ Halitosis is a persistent, unpleasant odor in exhaled breath. Bad Breath caused by poor oral hygiene, gum disease, dry mouth, certain foods and alcohol, and smoking. How to get rid of bad breath? Let’s know more about the causes and preventive measures for bad breath from Dr Anmol Dahal, a Dental Surgeon.
In this video,
What is Bad Breath (Halitosis)? in Nepali (0:00)
Cause of Bad Breath (Halitosis), in Nepali (0:41)
When to consult a doctor for Bad Breath (Halitosis)? in Nepali (2:07)
Treatment of Bad Breath (Halitosis), in Nepali (2:37)
Preventive Tips for Bad Breath (Halitosis), in Nepali (4:16)
Subscribe Now & Live a Healthy Life!
स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस।
Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns.
For feedback and business inquiries, contact Swasthya Plus Nepali at [email protected]. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!